मेयर शाक्यलाई सोल्टी होटलको आइसोलेसनमा बस्दाको खर्चको विवरण पेश गर्न अनुरोध 

काठमाडौं । होटल सोल्टी भन्ने बित्तिकै मानिसहरुले सोझै सोच्ने कुरा हो, कति खर्च भए होला, त्यहाँ त जे पायो त्यही त बस्न सक्दैन भन्ने कुरा दिमागमा खेली रहन्छ । यसैको फल स्वरुप युथ काँग्रेस नेपालले विद्या सुन्दर शाक्य सोल्टी होटलमा बस्दाको पूर्ण विवरण सहितको खर्चको विवरण सार्वजनिक गर्न महानगरपालिका समक्ष अनुरोध गरेको छ । युथ काँग्रेस नेपालले महानगरपालिकाका सूचना अधिकारी र सम्बोधन गदै सचिन तिमल्सेना, महेश दुलाल, विद्यत लामिछाने, प्रपुसा के.सीले लगाएतले महानगरपालिकाका कर्मचारीलाई निवेदन पेश गर्नु गरे ..


डा. युवराज खतिवडालाई मन्त्री सरहकै नियुक्ती 

काठमाडौं । सरकारका अहिलेका प्रवक्ता प्रदीप ज्ञवालीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेको कुरा सार्वजनिक गर्नु भएको छ । उहाँ नियुक्त भएसँगै मन्त्रीहरुले पाउने सरहको सेवा सुविधा पाउने गरि नियुक्त गरिएको जानकारीमा आएको छ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा सांसद नभएको कारण यही भाद्र २० गते मन्त्री पदबाट बिदा लिनु परेको थियो र प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा.युवराज खतिवडाले यस्तो विपत्को घडीमा पनि देशलाई ठूलो संकटबाट उठाएको भन्दै मन्त्र ..


असोज ५ गते देखि लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान संचालनमा आउने 

काठमाडौं । आज सोमवार मन्त्रिपरिषद्को बैठकले धेरै विवादमा रहेको लामा दूरीको सार्वजनिक यातायात र आन्तरिक उडान अनन्तः असोज ५ गतेबाट संचालनमा आउने भनी मन्त्रिपरिषद् निर्णय भएको छ जसलाई स्वागत योग्यको रुपमा पनि लिइएको छ । यस क्षेत्रका व्यवसायी तथा कर्मचारीहरु धेरै समस्यामा रहेको कुराले विवादमा आइरहेको थियो । ढिलै भए पनि राम्रो निर्णय लियो यही नै ठूलो कुरा भएको छ यस क्षेत्रका व्यवसायी र कर्मचारीहरुलाई । ..


कोभिड १९ को बीचमा पनि एप्पलले नयाँ प्रडक्ट सार्वजनिक गर्दै

काठमाडौं । यस कोरोना महामारीको बीचमा पनि एप्पल कम्पनीले आइफोन लगायत अन्य प्रडक्टहरु सार्वजनिक गर्ने भएको छ । पहिले देखि नै सेप्टेम्बर १५ मा आफ्ना नयाँ प्रडक्टहरु लन्च गदै आएको र यस्तो पस्थितिमा पनि यस कम्पनीले आफ्ना नयाँ सामानहरुको सार्वजनिक गर्ने पक्का भइनै सकेको छ ।  सार्वजनिक त गर्ने भनेको छ तर यसपाली भने फरक शैलीमा सार्वजनिक गर्ने भएको छ । यस पालि एप्पल कम्पनीले भर्चुअल प्रविधिबाट सार्वजनिक गर्ने भनी निमन्त्रण पनि पठाइनै सकेको छ । तर यसलाई यही नै सामानहरु सार्वजनिक गर्छ भन्ने छैन तर धेरै जस ..


राजश्व संकलन गर्ने शाखाहरु भोलि मंगलबार देखि विहिवार सम्म खुल्ने

काठमाडौं । कहि नभएको जात्रा हाँडी गाउँमा भनेको हो र छ, बुढापाकाले जे होस धेरै दिमाग प्रयोग गरेर यो उखानको निर्माण गरेका रहिछ्न् । यस उखानको कुरा यस अर्थमा आज आयो की नेपाल राष्ट्र बैंकले सबै राजश्व संकलन गर्ने शाखाहरु भोलि मंगलबार देखि विहिवार सम्म खुल्नु भन्ने उर्दी जारी गरेको छ ।  यस्तो विषम् परिस्थितिमा सर्वसाधारण तथा साधारण व्यवसायीहरुमा के बितिराखेको छ, त्यो कुरा पनि बुभ्mनु जरुरी छ । त्यसको साथ साथै नेपाल सरकारलाई पनि राजश्व संकलन गर्नुपर्ने आवश्यकता र मजबुरु पनि देखिएको होला । यदी यस्तो न ..


प्रशिद्ध व्यवसायी विनोद चौधरीलाई कोरोना पुष्टि भएको स्वम् आफैले सामाजिक संजालबाट व्यक्त

काठमाडौं, व्यवसायी विनोद चौधरीले आफूलाई कोभिड १९ पुष्टि भएको आज बिहान समाजिक संजाल ट्विट मार्फत जानकारी गराएका छन् र आफूसँग सम्पर्कमा रहेका सम्पूर्ण व्यक्तिहरुलाई सर्तक रहन र कोभिडको टेस्ट गराउन व्यक्त गरेका छन् । आफूलाई कोभिड १९ पोजेटिभ देखिएता पनि त्यस्तो केही लक्षणहरु नरहेको तर पनि आफू होम आइसुलेसनमा रहेको कुरा जानकारी गराएका छन् । ..


पूर्ण पालना गर्दै १४ नं. वडाका स्थानीय र व्यवसायीहरु (फोटो)

काठमाडौं, १४ नं. वडाका स्थानीयवासी र व्यवसायीहरुले २०७७ भाद्र ३ गते देखि कोरोना संक्रमण बढी भएकोले सरकारद्धारा लागू भएका नियमहरुको पूर्ण पालना गर्दै गर्दाको तस्बिर । उक्त तस्बिरहरुबाट के कुरा प्रष्ट हुन्छ भने स्वास्थ्य नै ठूलो धन हो शरिर नै नरहे यो धन सम्पत्तीको केही महत्व छैन भन्ने कुरा यी तस्बिरहरुबाट प्रष्ट देख्न सकिन्छ । ..


राष्ट्र बैंकको नयाँ गभर्नर अधिकारी बने

२४ चैत, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अाज बसेको मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो । नयाँ गभर्नरका लागि महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस भएकाे थियो । ..


‘दशै खर्चको केही रकम बचत गरी म्युचुअल फण्डमा लगानी गरौं’

सन्राइज क्यापिटलद्वारा व्यवस्थापन गरिएको तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएको “सन्राइज फस्र्ट म्युचुअल फण्ड” असोज ८ गतदेखि निश्कासन गरेको छ । १० वर्षे बन्दमुखी योजनाको १० अकिंतदरको दश करोड) इकाई मध्ये १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी आठ करोड पचास लाख) इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । ..


कम्पनी रजिष्ट्रारमा चार महिनादेखि अनलाइन कारोबार, तर सेवाग्राहीको छैन आकर्षण

कम्पनी रजिष्ट्रारमा चार महिनादेखि अनलाइन कारोबार, तर सेवाग्राहीको छैन आकर्षण ..


लोकप्रिय

Top