एआर रहमानलाई कर छली आरोपको पत्र

भारत । एआर रहमान भन्नबित्तिकै जसको मुखबाट पनि सुन्न सकिन्छ संगितकार भनेर । सारा दुनियाँले चिन्ने मान्छेलाई पनि यस्तो किसिमको आरोप लाग्ने रहेछ भनेर । विश्व प्रख्यात संगीतकर्मी एआर रहमानलाई मद्रास उच्च अदालतमार्फत उनलाई पत्र पठाएको छ । रहमानले संगीत गरेवापतको रकम ३ करोड ४७ लाख आफ्नै सहयोगार्थ कोषमा पठाएर आयकर छलेको आरोपमा अदालतले पत्र पठाएको हो । उनको यो केष कहिले टुंगो लाग्छ र सत्य के हो भन्ने भनेर अहिले नै थाहा हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।  ..


नेत्र भण्डारी र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

गायक/ गायिका नेत्र भण्डारी र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । यस गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडालाई पनि देख्न सकिन्छ । ..


कौन बनेगा करोडपतिको नयाँ संस्करणको छायाँकन

जुलाईमा अमिताभ बच्चनलाई कोभिड-१९ को संक्रमण देखिएको थियो। २० दिन लामो आइसोलेसन बसाइ पछि पुन: घर फर्किएका हुन्। अमिताभ बच्चनले गत साता आफ्नो ब्लगमार्फत् पर्याप्त सुरक्षा उपाय अपनाएर छायाँकनमा फर्कने जानकारी दिएका थिए। अभिनेता अमिताभ बच्चन पुन: काममा फर्किएका छन्। कोभिड-१९ संक्रमण मुक्त भएपछि उनी रियालिटी सो ‘कौन बनेगा करोडपति’को छायाँकनका लागि निस्किएका हुन्।बच्चनले यस वर्ष आफ्नो लागि विशेष भएको बताएका छन्। ..


सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका

परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ। सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ। उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्। सञ्जय लकडाउनयता मुम्बईमा एक्लै थिए। उनकी श्रीमती र दुई सन्तान दुबईमा छन्। घुम्‍न गएका उनीहरू लकडाउनका कारण उतै रहे। स्रोतले भनेको छ, 'बाबा निकै अप्ठ्यारो स्थितिमा छन्। यो खबर परिवारसम्म पुग्नु झनै पीडादायी बन्नेछ।' सञ्जयले ट्वीटरमार्फत् आफू केही समयका लागि कामबाट ..


दिबश पोखरेललाई हार्दिक बधाई एवं शुभकामना

अमेरिकन आइडलको फाईनल सम्म पुगेर दोस्रो हुन सफल नेपाली युवा दिबश पोखरेललाई” हार्दिक बधाई एवं शुभकामना छ । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । ..


” ए सानी .” सार्वजनिक

सत्य/ स्वरुप आचार्यको पछिल्लो उत्कृष्ट गीत” ए सानी .” सार्वजनिक भएको छ । शिखर कोइराला चन्द्रको शब्द रहेको उक्त गीतको भिडियो लोकपृय नायक गजित बिष्ट ,मोडल /निर्देशक गम्भीर बिष्ट र समिक्षा पोखरेलको अभिनय रहेको छ । पृथक तरिकाले चित्रण गरिएको भिडियोमा द्वय बिष्ट बन्धु र आचार्य बन्धुको उत्कृष्ट साङ्गितिक समायोजन हेर्न सकिन्छ । भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।  ..


वर्षा राउत र विनोद न्यौपानेको यस्तो "झुटो खेल"

वर्षा राउत र विनोद न्यौपानेको यस्तो "झुटो खेल" ..


म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक ..


सालकाे पात .....बिषयमा बसन्त र रबिकाे जुहारी...

काठमाडौं । नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे मुख खोलेका छन् । दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको उनले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै रविले आफ्नो प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार नगरेको वा पूरा नआउने गीतलाई गुन्गुनाइदिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा मलाई यस्तै बाध्यता आइलागेको हो ।’ आफूले यो गीत पूरा र राम्र ..


‘सालको पात…’गाउँदा रवि ओड विवादमा

काठमाडौं । अहिलेको बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै…’ लाई स्टेजमा खराब तरिकाले गाएपछि दोस्रो नेपाल आइडल रवि ओड विवादमा मुछिएका छन् । लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका छन् । अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए । तर, उनको प्रस्तुती हेर्दा कुनै तयारी बिना गाएको जस्तो देखिएको थियो । गीतको मुखडा नै बिगारेका उनले कुनै पनि लाइन राम्ररी गाउन सकेनन् र बढिजसो दर्शकतिर माइक तेस्र्याए । रविले आफ्नै यूट्यूब च्यानलबाट ..


लोकप्रिय

Top