संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल

संघका अध्यक्ष क.वचन बहादुर सिंह ,सह-अध्यक्ष क.किरण पौडेल , महासचिव क.रमेश आचार्य र सचिवालय सदस्य क.मन्जिव क्षेत्रीले व्यवस्थापन गर्नुभएको थियोे भने व्यवस्थापन गरिएको सामाग्रीलाई अध्यक्ष क.वचन बहादुर सिंहले दुवै HELP DESK को नेतृत्व गर्नुभएका कमरेडहरुलाई हस्तान्तरण गर्नुभएको छ। ..


रुपेश महर्जनको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल काे युवा भेला सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगर कमिटी द्वारा आयोजित युवा भेला कार्यक्रम आज राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगर कमिटी संयोजक रुपेश महर्जनको अध्यक्षतामा यहीँ आउदो माघ २३ गतेको बृहत आमसभा कार्यक्रमको लागि आज युवा भेला गरि बृहत कार्यकर्ता भेला गराउनको लागि कार्यक्रम सम्पन्न भएको छ प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एबम काठमाडौ महानगर कमिटी अध्यक्ष निर्मल देउला र नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रिय सदस्य एबम बागमती प्रदेश सभा सांसद राजेश शाक्य ज्यु नेकपा काठम ..


ताजा जनादेश ल्याउन खोजेको निर्णयलाई स्वागत गर्दै युवाहरुबाट दीप प्रज्वलन

कलंकी । ८ ।  यस समयमा विभिन्न क्षेत्रबाट देशलाई अराजक तिर लैजाने संकेत देखिए लगतै अहिले सम्माननिय प्रधानमन्त्री के पि शर्मा वली ज्यूले संसद विघटन गरी ताजा जनादेश ल्याउन खोजेको निर्णयलाई स्वागत गर्दै युवाहरुले कलंकी चोकमा दीप प्रज्वलन गर्नु भएको थियो । ..


सोचे भन्दा भिन्नै शैलीमा मन्त्री मण्डल गठन

काठमाडौं । लामो समय देखि निकै चर्चामा रहेको मन्त्री मण्डलको नयाँ नियुक्ती र फेरबदल बारे आज बल्ल यसको टुंगो लागेको छ । जो कसैले पनि अनुमान नै नगरेको परिणाम स्वरुप मन्त्री मण्डलको पदवाहली गरिएको छ ।  उपप्रधानमन्त्री ईश्वर पोख्रेलको रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी दिएको छ । भने नयाँ थपिएका मन्त्रीहरु बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ, यसै गरी कृष्ण गोपाल श्रेष्ठलाई  सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ भने अर्का मन् ..


महर्जन राष्ट्रिय युवा संघ नेपालको संयोजक पदमा चयन

काठमाडौं । समाजमा केही राम्रो काम गरौं भन्ने भावनाले सबैलाई सहयोगी मनले सहयोग गर्ने । क्याम्पस पढ्दा विद्यार्थी सार्थीहरु तथा विद्यार्थी भाईहरु जोकोहीलाई पनि समस्या पर्दा आफु अग्रसर भएर काम गर्न तथा सहयोग गर्न सदैव तम्तयार रहने अत्यन्त मिलानसार समाजसेवी तथा युवा नेता श्री रुपेश महर्जन राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटिको संयोजक पदमा चयन हुनु भएको छ । सबैका आशाका रुपमा हेरीएका महर्जनको कार्यकाल सफल रहोस् भनि हाम्रो न्यूज इ नेपाल परिवार शुभकामना दिन चाहन्छ । ..


फेरी त्यही भयो

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमको आज भएको इजालासमा आज पनि केही टुंगो लागेन । पक्ष र विपक्षको विभिन्न तर्कहरु रहे पनि कानून व्यवसायीहरुले तर्क गर्न नसकिएको कारणले गर्दा शुक्रबार सम्मको लागि लम्बिएको छ । असोज ७ गते न्यायधिस आनन्दमोहन भट्टराईको इजलासले अहिलेको लागि यथा स्थितिमा राख्न आदेश जारी गर्दै असोज १४ सम्मको लागि सारिएको थियो ।  सरकारी पक्ष तर्फबाट बहस गर्दै अग्नि खरेलले बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउन कुनै पनि कानूनले रोकेको छैन भन्दै विभिन्न उदाहरणहरु तथा तथ्यहरु पेश गर्न ..


मन्त्रिपरिषद्को पुनर्गठनबारे सचिवालय बैठक सम्पन

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड)ले अध्यक्षको जिम्मेवारी पाए लगतै अध्यक्ष प्रचण्डले पेरिस डाँडामा सचिवालयको बैठक बसालेका छन् । यस अघि बालुवाटारमा बस्दै आएको थियो र प्रधानमन्त्री के.पी. शर्मा ओली सधै विवादमा परिराखेको थियो । उहाँ बैंठकमा ढिला आउँदा खेरी नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेको कुरा त सबैलाई थाहा भएकै हो तर आज पनि प्रधानमन्त्री ढिला आउँदै सबै जना कुरेर बसी राखेका थिए । आजको बैठकमा खाल गरी मन्त्रीमण्डलको विषय कुरा भएको थियो । सबै मन्त्रीहरु हेरफेर गर्ने हो कि कामको आधारमा हेरफेर ..


सत्तामा छु भनेर युज एण्ड थ्रो गर्न पाइन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल संविधान दिवसको सवलमा कुरा गर्दा प्रधानमन्त्रि केपी शर्मा ओलीलाई सोझाउँदै यो देश प्रयोग गर्ने थलोको रुपमा विकास हुँदै गएको छ । जसलाई जतिखेर जे चाहि अनि त्यही अनुसार संविधान संसोधन गर्छु भन्दै बोल्दै हिड्न मिल्छ । नेपालको संविधान त्यस्तो संविधान हो जुन अरु देशहरुको भन्दा भिन्न र अति उत्कृष्ट छ भन्दै व्यक्त गर्नु भएको थियो । प्रधानमन्त्रिले संविधान संसोधन गर्न सकिन्छ यदी त्रुटी छन् भने के भन्नु भएको थियो अति त्यसैको खण्ड गर्दै वरिष्ठ नेता पौ ..


चुनाव हारेकालाई सांसद (मन्त्री ?)– बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रतिनिधि सांसद बाबुराम भट्टराईले सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई व्यक्त गरेका छन् ।  चुनाव हारेकालाई संविधानको मर्म विपरित जस्केलाबाट छिराएर सांसद (मन्त्री?)बनाउने तर अत्यधिक जनमतले जितेका रेशम चौधरीलाई जेलमा कोचिराख्ने यो कस्तो न्यायरलोकतन्त्र हो?विमान अपहरण,झापा विद्रोह,जनयुद्ध,मधेस विद्रोह इ.राजनीतिक क्रान्ति हुने तर थारू विद्रोह अपराध ? भन्दै रेशम चौधरीलाई चाँडो छोड भन्दै सामाजिक सञ्जाल मार्फत आफ्नो आक्रोस व्यक्त गरेका छन् । उहाँले के भन्न खोज्नु भएको हो ..


ढिलै भए पनि राष्ट्रिय सभाको सांसद बन्न सफल–वामदेव गौतम

काठमाडौं । नेपाली कम्युनिष्टका एक धरोहरका रुपमा चिनिने व्यक्ति वामदेव गौतम जसले प्रतिनिधि सभाको चुनावमा हारे वापत सांसद हुन बाट बञ्चित भएका थिए । लामो समय देखि विवादमा रहेको यस विषय आज देखि अन्त्य भएको छ । पार्टीबाट पहिले नै सफारिस भैसकेको कुरा आज राष्ट्रपतिबाट अनुमोदन भइ राष्ट्रिय सभाको सदस्य बन्न सफल गौतम । राष्ट्रिय सभाको सदस्यको गोपिनियताको शपथ ग्रहण गरे पश्चात गौतमले मैले यस सभामा कुनै पनि किमिमको आँच आउँने काम गर्ने छैन्, आफुले जति सक्दो काम गर्ने कुराको जिकिर पनि गर्नु भएको थियो । शपथ ग् ..


लोकप्रिय

Top