कलंकी । ८ । यस समयमा विभिन्न क्षेत्रबाट देशलाई अराजक तिर लैजाने संकेत देखिए लगतै अहिले सम्माननिय प्रधानमन्त्री के पि शर्मा वली ज्यूले संसद विघटन गरी ताजा जनादेश ल्याउन खोजेको निर्णयलाई स्वागत गर्दै युवाहरुले कलंकी चोकमा दीप प्रज्वलन गर्नु भएको थियो ।
काठमाडौं वरपरका खबरहरु
दिपेश सुधाकर द्वारा लिखित अन्य खबरहरु