काठमाडौं । कोरोना संक्रमित भई भर्ख कोरोना मुक्त भएर आएका नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामाले दिएको अभिव्यक्तमा के भन्न खोजीएको छ भने अहिले जसरी मानिसहरु केही मतलब नै नगरी एउटा सामान्य रोग हो जस्तो कि रघा खोकी जस्तै यसले त्यस्तो केही असर गर्दैन भन्दै खुला खाँडे जस्तै गरेर मानिसहरु हिडिराखेका छन् यसको असर नराम्रोसँग भोलिका दिन देख्न सकिनेछ भन्दै आप्mनो अभिव्यक्ती दिएका छन् । उनले आफू माथि भएको कोरोना पोजेटिभ पछि भोगेको अत्यन्त दुखदायी अवस्था बारे पनि जानकारी गराएका छन् । यसैले आफूले जसरी ..
काठमाडौं । राजनीति गर्ने र सरकार चलाउने एक अर्काका परिपूरक नै हुन र हुन पनि जरुरी नै छ । यहाँ जसरी राजनीति गर्दा पढ्दा सिकाइएको हुन्छ त्यस अनुसार राजनीति गरेको चाँही पाहिदैन । यहाँ त सत्तामा रहन र सत्ता टिकाउनको लागि जसले जे सक्यो त्यही अनुसार एकले अर्कोलाई पछार्ने काम भइराखेको हुन्छ । हेर्दा खेरी जो कोहीले के हुन लागि राखेको पत्ता नै पाउन सक्दैन । जसले सहयोगीको भूमिका बाहिर देखिने गरेको हुन्छ उसैबाट यहाँ भित्री त्यसको विश्वास घात भइराखेको हुन्छ । त्यसैले यहाँ सोचो किसिमबाट सोच्ने एक नेपालीले ..
काठमाडौं । मानिसहरुले अब यस्तो हुन्छ उस्तो हुन्छ भन्नेहरुलाई राम्रो उदाहरण स्वरुप देखाइ दिएका छन् अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले । पार्टीका ठूला ठूला भनाउँदा नेतागणहरुले अहिले नै प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा दिनुपर्छ भन्नेहरु आज कुन दुलामा छन् के गर्दै छन् भनेर सोध्ने बेला भएको छ । जुन बेला देशमा समस्या हुन्छ त्यती त्यती बेलामा नेताज्यूहरु यस्तै विभिन्न किसिमका नाना थरी बखडा लिएर प्रधानमन्त्रीको राजीनामा मागेकाहरु आज बसेको बैठकबाट के कुरा प्रस्ट हुन्छ भने आप्mनो स्थान के हो ..
काठमाडौं । नेपाल सरकारले अब देखि अनलाइन शिक्षा दिदा शुल्क लिन पाउँने भनी घोषण गरेको छ । अब यस पस्थितिमा यो निर्णय हुनु भनेको कुनै क्षेत्रको लागि फाइदा जनक छ भने कुनै क्षेत्रको लागि यसले मारपार्ने देखिन्छ । अहिलेको अवस्थामा अभिभावकहरुको नै रोजगारी गुमीराखेको अवस्थामा उनीहरुले आफ्नो बच्चाहरुको लागि कसरी यस किसिमको कक्षाको शुल्क तिर्न सक्छन्, यस कुरामा पनि ध्यान जानु जरुरी देखिन्छ । अब अरुको अवस्थामा कुरा गर्ने हो भने शिक्षकहरुले पनि धेरै पनि महिना भइ सक्यो उनीहरुको पनि बिच्चली नै देखिन्छ । फेरी अ ..
काठमाडौं । सधै कोरोना कोरोना मात्र भन्दा मानिसहरु वाक्क दिक्क नै भइसकेका छन् । आज यति जनालाई नयाँ थप भए, यति जना डिसचार्ज भए, यति जना आइसोलेसन छन्, यति जना क्यारेन्टाइनमा छन्, यदि जनाको कोरोनाका कारण मृत्यु भयो । जहिले जहाँ जुन सुकै टिभी, रेडियो, अनलाइन देखि लिएर बाटोमा घरमा जहाँसुकै पनि यही खबरले वाक्क पारिराखेको बेलामा आज झुट्टै खालको खबर लिएर आएको छु । यस महामारीको बेलामा सबै ठाउँ ठप्प भइराखेको बेलामा सामाखुसी, गंगबु क्षेत्रमा बाटो बनाउने काम धमाधम भइरहेको देख्दा अति खुसी लाग्यो । यसै गरी स ..
काठमाडौं, आज निषेधाज्ञाको अन्तिम दिन, भोलि देखि त केही सहज होला भन्ने आशाले उपत्यकावासी (काठमाडौं, भक्तपुर र ललितपुर) आशावादी भएर बसेका थिए तर आज दिउँसोबाट देखि १ साताको थप निषेधाज्ञाका जारी गरेको खबरले सबै जनमानिसमा दुविधाको खडेरी पर्न गएको छ यतिका दिन सम्म सरकारद्धारा जारी भएका सम्पूर्ण नियम, पालनाहरु स्वीकार गर्दै आएका जनमानसहरु अब के गर्ने भनेर अन्यौलमा छन् । फेरी कोरोना पनि घट्ला भन्दा दिनानुदिन बढ्दै गइरहेको छ, घट्नेको केही लक्षण नै देखिएको छैन, यता भने अब के खाने के लाउने भन्ने कुराको स ..
काठमाडौँ — मितव्ययितासँग औचित्य, सदाचार र नैतिकता जोडिएको हुन्छ । संघीयता कार्यान्वयनसंँगै मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि लगायतका पदाधिकारीको संंख्यामा मात्र वृद्धि भएन । त्यसैको हाराहारीमा विभिन्न आयोग, कार्यालय, सचिवालय र निकाय गठनसंँगै कर्मचारीको संख्या व्यापक बढेको छ । तलब, भत्ता र सेवा–सुविधाका दृष्टिले यो ‘वृद्धि’ भयावह देखिन्छ । संघ र प्रदेशमा मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि कोभन्दा को कमको भाँतीमा आ–आफ्नो सुविधा वृद्धिको निर्णय भटाभट गरिरहेका छन् । अर्कोतिर राष्ट्रपति लगायतका ..
चिकित्सा शिक्षालाई थप मर्यादित, व्यवस्थित तथा सर्वसुलभ बनाउँदै शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँचलाई स्थापित गर्ने अनि राज्यलाई लोककल्याणकारी बनाउँदै समाजवाद स्थापना गर्ने दिशामा सहयोग पु र्याउन वर्तमान सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा प्रस्तुत गरेको विदितै छ । संसदमा विधेयकमाथि छलफल चलिरहेकै अवस्थामा डा. गोविन्द केसी र सरकारका बीचमा २०७५ साउन १० गते भएको सहमतिलाई पनि विधेयकको अङ्गका रूपमा राखी संसदको शिक्षा तथा स्वास्थ्य समिति-उप–समितिमा छलफल गरियो । यस विषयमा २५ भन् ..
यो वर्ष काठमाडौंमा जाडो मौसाममा ८० मेगावाटसम्म बिजुलीको माग बढेको छ । गत वर्ष ३२० मेगावटसम्म मात्रै माग हुन्थ्यो । अहिले बढेर ४०० मेगावाटसम्म पुगेको छ । यो हाम्रा लागि निकै सकारात्मक हो । किनभने अहिले हामीलाई बिजुली अभावको समस्या छैन । प्रणालीको मागअनुसारको बिजुली दिन हामी सक्षम छौं । हामीले उद्योगमा पनि लोडसेडिङ हटाइसकेका छौं । केही समयपछि त हामीले लौन बिजुली बढी खपत गरिदिनुपर्यो भन्ने अवस्था नै आउँदैछ । त्यसैले अहिले डिमान्ड बढेर हामीलाई राम्रै भएको छ । जाडो मौसममा नेपालमा बिजुलीको मा ..
काठमाडौं । तीन दिनअघि हलिउडबाट प्रवल गुरुङ कलिउड ओर्लिंदै थिए । ठिक त्यही दिन प्रवलका लागि विश्वचर्चित गायिका वियोन्सेले सरप्राइज गिफ्ट गरिन् । त्यसलाई प्रवलले आफ्नो जिन्दगीको एक उत्कृष्ट क्षणका रुपमा ग्रहण गरेका छन् । र, आफ्नो ट्विटर एकाउन्टमा लेखे, “जब रानीले तिम्रो सुट लगाउँछिन्, उनीप्रति नमन गर्न मन लाग्छ ।” यता प्रवलले काठमाडौं टेक्दै गर्दा उता हलिउड सिंगर वियोन्सेले टुलिप स्लिभ, टेलर्ड ज्याकेट र ट्राउजर लगाइन् र आफ्नो इस्न्टाग्रममा फोटो पोष्ट गरिन्, जुन प्रवलले वियोन्सेका लागि तयार पारिदि ..