काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकारज दाहालले भोली विहिवार देखि उपत्यकामा पसलहरु खोल्नलाई कुनै रोकछेक हुने छैन र बारे अनुसार खोल्ने भनिएको अहिलेको लागि त्यो नियम बन्द गरिएको कुरामा पनि जानकारी गराउनु भयो ।
तर विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, सेमिनार हल, बैठक, जिमखाना, शैलुन सहित भीड हुने क्षेत्रलाई अझै पनि निषेध गरिएको छ ।
त्यसै गरी कुनै पनि व्यवसायीहरुले भिडभाड नगरी कोभिड १९ का निमयहरु पालना गरी मात्र व्यापार व्यवसाय गर्नु भनी पत्र नै जारी गरेको छ ।
काठमाडौं वरपरका खबरहरु
Newsenepal द्वारा लिखित अन्य खबरहरु